देवेन्द्र गौतम पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

देवेन्द्र गौतम पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई

काठमाडाैं । देवेन्द्र गौतम पत्रकारिता पुरस्कार जनआस्था साप्ताहिकका प्रधान सम्पादक वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रदान गरिएको छ ।
नेपाली पत्रकारितामा पु¥याएको दीर्घकालीन र विशिष्ट योगदानको कदर गर्दै देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०२६ वरिष्ठ पत्रकार श्रेष्ठलाई प्रदान गरिएको हो ।

भक्तपुरमा एक कार्यक्रमका बीच पुरस्कार प्रदान गरिएको हो । सम्मानपत्रसहित यो पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । कार्यक्रममा वक्ताहरूले देवेन्द्र गौतम निर्भीक पत्रकार भएको स्मरण गर्दै सबै पत्रकारले उहाँले देखाएको बाटोमा हिँड्नुपर्नेमा जोड दिए ।

Leave a Reply