जापान संसदीय निर्वाचन : ताकाइची नेतृत्वको दललाई भारी बहुमत | ईमाउण्टेन समाचार

Our Network

फागुन २१ २०८२, शुक्रबार

जापान संसदीय निर्वाचन : ताकाइची नेतृत्वको दललाई भारी बहुमत

एजेन्सी । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र साझेदार जापान इनोभेसन पार्टीको गठबन्धनले आईतवार सम्पन्न आम निर्वाचनमा प्रतिनिधि सभामा बहुमत हासिल गरेको छ ।

सत्तारुढ गठबन्धनले ३१६ सिट जितेको छ । २३३ सिट जिते बहुमत पुग्छ । यो बहुमतका लागि चाहिने भन्दा ८३ सिट बढी हो । पार्टीको जितपछि सानाए ताकाइचीले आफूहरुले जिम्मेवार र सक्रिय वित्तीय नीतिमा निरन्तर जोड दिँदै आएको बताउनुभयो ।

आफूहरुले वित्तीय नीतिको दिगोपनलाई प्राथमिकता दिने र आवश्यक लगानी सुनिश्चित गर्ने बताउनुभयो ।

Leave a Reply