पर्सा, २८ माघ । पर्सा प्रहरीले ५६ लाख रुपैयाँ सहित चारजना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिकामा अटो पार्टस सञ्चाल गर्दै आएका राजेश अग्रवालसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुमाथी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।