चीनद्वारा पृथ्वी कक्ष उपग्रह समूह प्रक्षेपण | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८३, बुधवार

चीनद्वारा पृथ्वी कक्ष उपग्रह समूह प्रक्षेपण

चीनले सोमवार दक्षिणी टापु प्रान्त हेनानमा रहेको हाइनान व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण स्थलबाट कम पृथ्वी कक्ष उपग्रहहरूको नयाँ समूह सफलतापूर्वक प्रक्षेपण गरेको छ । इन्टरनेट तारामण्डल गठन गर्ने आफ्नो प्रकारको १३ औं उपग्रह समूह प्रक्षेपण गरेको हो । बिहान १०ः४१ बजे (बेइजिङ समय) लङ मार्च–१२ वाहक रकेटबाट प्रक्षेपण गरिएको थियो । उपग्रहहरू पूर्वनिर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेका छन् ।

Leave a Reply