कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८२, आइतबार

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बोर्डले आइतबार साँझ पूरक परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

बोर्डका अनुसार परीक्षामा एक लाख चार हजार २६ जना परीक्षार्थी सहभागीमध्ये ७६ हजार तीन सय ६७ जना अर्थात् ७३.४१ प्रतिशत ग्रेड प्राप्त गरेका छन् ।

यसैगरी, चार जनाको परीक्षाफल रद्द भएको बाेर्डले जनाएकाे छ । माैका परीक्षा गत असोग ७ र ८ गते सञ्चालन गरिएको थियो ।

Notices-12

Leave a Reply