झगडा गर्ने बानी परेका छौँ, त्यसैले महाधिवेशन गर्न सक्दैनौँ भन्ने ? : गगन थापा | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

झगडा गर्ने बानी परेका छौँ, त्यसैले महाधिवेशन गर्न सक्दैनौँ भन्ने ? : गगन थापा

काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २४ घण्टाभित्र देश उथलपुथल भएको उल्लेख गर्दै दुई महिनाभन्दा बढी समयमा हामीले महाधिवेशन गर्न किन सक्दैनौँ भनी प्रश्न गरेका छन् ।उनले केन्द्रीय समितिको जारी बैठकमा महाधिवेशनका सम्बन्धमा आफ्ना धारणा राख्दै यस्तो बताएका हुन् ।
“२४ घण्टामा उथलपुथल गरेर आएको समूहलाई ६४ दिनमा हामीले महाधिवेशन गर्न सक्दैनौँ भनेर जवाफ दिने हो रु किन सक्दैनौँ त भन्दा हामी झगडा गर्ने बानीमा परेका छौँ भन्छौँ । हामी पहिला पनि झगडा गरेका हौँ, अहिले पनि गर्छौँ भन्ने हो रु”
नले दुई महिनाभित्र महाधिवेशन गर्न सकिने उल्लेख गरेका छन् ।

Leave a Reply