संसद विघटनविरूद्धकाे १६ वटा रिटमा आजदेखि सुनुवाइ हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

संसद विघटनविरूद्धकाे १६ वटा रिटमा आजदेखि सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा बुधबारदेखि सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

Leave a Reply