अनुमतिविना माइतीघरमा प्रदर्शन गर्न पुगेकाहरु प्रहरीको नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

अनुमतिविना माइतीघरमा प्रदर्शन गर्न पुगेकाहरु प्रहरीको नियन्त्रणमा

काठमाडौ ।
अनुमतिविना माइतीघरमा प्रदर्शन गर्न पुगेकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार माइतीघरमा पुगेकाहरूलाई प्रहरीले प्रदर्शन गर्नबाट रोक्दै नियन्त्रणमा लिएको हो ।जेनजी युनाइटेडका सदस्यहरु रहेको बताईएको छ । उनीहरु प्रशासनबाट अनुमति नलिइ त्यहाँ पुगेका थिए ।

Leave a Reply