मानव बेचबिखनको आरोप लागेका कलाकार राजेन्द्र खड्गी ठमेलबाट पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

मानव बेचबिखनको आरोप लागेका कलाकार राजेन्द्र खड्गी ठमेलबाट पक्राउ

काठमाडाैं, २५ माघ । मानव बेचबिखनको आरोपमा कलाकार राजेन्द्र खड्गीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले खड्गीलाई बिहीबार ठमेलबाट पक्राउ गरेको हो ।

मानव बेचबिखन मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन थुनामा राख्ने म्याद लिई ब्यूरोले खड्गीमाथि अनुसन्धान पनि थालिसकेको छ ।

सांस्कृतिक कार्यक्रमदेखि फिल्म र डकुमेन्ट्री बनाउने भन्दै खड्गीले रकम लिएर दक्षिण कोरिया लगेर ११ जनालाई छोडेको आरोप छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);