आकर्षणको केन्द्र बन्दै किर्गिस्तानको 'सुलेमान–टू' पर्वत | ईमाउण्टेन समाचार

Our Network

माघ २९ २०८२, बिहीबार

आकर्षणको केन्द्र बन्दै किर्गिस्तानको ‘सुलेमान–टू’ पर्वत

एजेन्सी । किर्गिस्तानको दोस्रो ठूलो शहर ओशमा अवस्थित सुलेमान–टू पर्वत पर्यटकहरुको लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।

यसको विशिष्ट आकर्षण र पौराणिक आकर्षणको लागि स्थानीय र पर्यटकहरूले अत्याधिक मन पराएका छन् ।

२००९ मा, सुलेमान–टू पर्वतलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गरिएको थियो  पछिल्लो समय पर्वत हेर्नका लागि आन्तरिक मात्र नभइ विदेशी पर्यटकहरुको पनि आकर्षण बढ्दै गएको बताइएको छ ।

Leave a Reply