नेपाल व्यवस्थापन संघको ३७ औ राष्ट्रिय अधिवेशन माग २८ गते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेपाल व्यवस्थापन संघको ३७ औ राष्ट्रिय अधिवेशन माग २८ गते

काठमाडौं, २५ माघ । नेपाल व्यवस्थापन संघको ३७ औ राष्ट्रिय अधिवेशन माग २८ गते हुनेभएको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले अधिवेसनको बारेमा जानकारी दिएको हो । माघ २८ गते काठमाडौंको होटल याक एण्ड यतिमा हुने अधिवेशनमा नेपाल सरकारका पूर्वसचिव कृष्ण ज्ञवाली र अर्थविद् जयन्द्र श्रेष्ठले कार्यपत्रसमेत प्रस्तुत गर्ने जनाइएको छ । साथै सन् २०१७ को व्यवस्थापन विकासका विषयमा छलफल हुनेछ ।

संघले महाधिवेशनको क्रममा व्यवस्थापनका क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्दै आएकाहरुलाई सम्मान पनि गर्नेछ । महाधिवेशनमा दिगो विकास लक्ष्य हासिल गर्न नेपालले लिनुपर्ने पहलका विषयमा बहस गर्न संयुक्त राष्ट्र संघका प्रतिनिधिहरु पनि सहभागी हुने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);