काठमाडौं उपत्यका आसपासका नदीहरुमा बाढी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८३, बुधवार

काठमाडौं उपत्यका आसपासका नदीहरुमा बाढी

काठमाडाैं । काठमाडौं उपत्यका आसपासका नदीहरुमा बाढी आएको छ । बुधबार दिउँसोदेखिको अविरल वर्षापछि उपत्यकाका अधिकांश नदीहरुमा बाढी आएको हो ।

वागमती, धोविखोला, बल्खु खोला, विष्णुमती लगायतका नदिहरुमा बाढी आएको छ । वर्षा निरन्तर रहे बुधबार साँझसम्म जल सतह पार गर्ने भन्दै आवश्यक शतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह छ ।

जलवायु परिवर्तनको कारण जलचक्रिय प्रणालीमा आएको असरको कारण असोजमा अत्याधिक पछिल्ला वर्षहरुमा असोजमा अत्याधिक वर्षा हुने गरेको छ । गत वर्षको ११ र १२  असोजमा आएको बाढीको कारण ठूलो जनधनको क्षति भएको थियो ।

Leave a Reply