जवाङखोलाको पहिरो पन्छाएपछि नागढुंगा–मुग्लिन सडक दुई तर्फी सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

जवाङखोलाको पहिरो पन्छाएपछि नागढुंगा–मुग्लिन सडक दुई तर्फी सञ्चालनमा

काठमाडौ ।
नागढुंगा–मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको छ।धादिङको बेनीघाट रोराङ गाउँपालिका(१० जवाङखोला बाँदरे मोडमा झरेको सुक्खा पहिरो पन्छाएपछि नागढुंगा(मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको हो ।

मंगलबार बिहान करिब ५स्४० बजेको समयमा खसेको सुक्खा पहिरोका कारण नागढुंगा(मुग्लिन सडक अवरुद्ध हुँदा सवारीसाधनको लामो जाम लागेको थियो । जामका कारण यात्रुहरू अलपत्र परेका थिए ।झन्डै १० घण्टा समय लगाएर पहिरो पन्छाएपछि अहिले सडक दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

 

 

 

Leave a Reply