हटाइए गृहसचिव दुवाडी,दंगालले पाए जिम्मेवारी | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८२, बिहीबार

हटाइए गृहसचिव दुवाडी,दंगालले पाए जिम्मेवारी

काठमाडौ ।
सरकारले रामेश्वर दंगाललाई नयाँ गृहसचिवको जिम्मेवारी दिने निर्णय गरेको छ।सरकारले रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी तोकेको छ ।यसअघि जेनजी आन्दोलन दमनको आरोप खेपिरहेका तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर रक्षासचिवका रूपमा कार्यरत दंगाललाई जिम्मेवारी तोकेको हो ।

दंगाल स्वयं गृह प्रशासनकै क्याडर अधिकारी हुन्।जेन–जी आन्दोलन दमनमा भूमिका खेलेको आरोप लागिरहेका गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर रक्षासचिव रहेका दंगाललाई जिम्मेवारी तोकेको हो ।दंगाल यसअघि गृह प्रशासनकै ‘क्याडर’ थिए ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार, मंगलबार वा बुधबारभित्र निर्णय कार्यान्वयन हुनेछ ।

Leave a Reply