खैरो हिरोइनसहित भारतीय नागरिक मोरङमा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

खैरो हिरोइनसहित भारतीय नागरिक मोरङमा पक्राउ

rape arrest

काठमाडौँ ।
मोरङको विराटनगर महानगरपालिका–१५ रानीबाट २ सय ग्राम लागूऔषध ९खैरो हिरोइन० बरामद भएको छ ।लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको टोलीले सो मात्रामा खैरो हिरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको गौतमपुरी बदरपुर फेस–१ दिल्लीका ४३ वर्षीय सगीर नाम गरेका व्यक्ति रहेको ब्युरोकाले जानकारी दिएको छ।उनको साथबाट उनको भारतीय आधार कार्ड पनि बरामद भएको प्रहरीले जनाएको छ ।

Leave a Reply