तोलामा १३०० रुपैयाँ घट्यो सुनको मूल्य | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

तोलामा १३०० रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौँ ।
नेपाली बजारमामंगलबार सुनको मूल्य तोलामा १३०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ९८ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको हो ।

यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

Leave a Reply