नेपालमा सधै भरि नयाँ नयाँ तरङ्गहरु राजनीतिमा आइरहने गर्छन। पछिल्लो पटक चर्चामा आएको बिषय भनेको भारतको विदेश मन्त्रि सुष्मा स्वराजको नेपाल भ्रमण हो । उनको भ्रमणपछी अब नेपलाको राजनीति कुन मोडमा जादै छ । साथै अब बन्ने प्रदेश सरकार र केन्द्र सरकारका बिषय के-कस्ता अन्योलता र जटिलताहरु देखिएका छन् ? यसै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता मन्जु कार्कीले राजनीतिक विश्लेषक अच्युत वाग्लेसँग गरेको कुराकानी हेर्नुहोस्:
ओली भोटकालागि मात्र राष्ट्रवादी, अब उनको शैली बदलियो :अच्युत वाग्ले (भिडियो सहित)
ताजा समाचार
फेवाताल संरक्षणमा पाेखरा महानगरकाे अग्रसरता
१८ घन्टा अघि
ट्राफिक लाइट नियममा कडाइ, पालना नगर्नेहरु कारबाहीमा
१९ घन्टा अघि




