आकर्षक सडक | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

आकर्षक सडक

मुग्लिन पोखरा सडक खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ बागबजारमा सर्भिस लेनसहितको आकर्षक सडक । मुग्लिन पोखरा सडकको पूर्वी खण्डको ४१.५ किलोमिटर सडक कालोपत्रे सकिएको छ। तस्बिर : कृष्ण न्यौपाने

Leave a Reply