रूसमाथि प्रतिबन्ध लगाउने ट्रम्पकाे संकेत | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८२, मंगलबार

रूसमाथि प्रतिबन्ध लगाउने ट्रम्पकाे संकेत

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा थप हतियार पठाउने स्वीकृति दिएको र रुसमाथि नयाँ प्रतिवन्ध लगाउने बारेमा विचार गरिरहेको बताउनुभएको छ । ट्रम्पले ह्वाइट हाउसमा भएको मन्त्रिपरिषद् बैठकमा यस्तो बताउनुभएको हो ।

युक्रेनमा केही रक्षात्मक हतियार पठाउने क्रममा रहेको उहाँको भनाइ छ । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि असन्तुष्टि व्यक्त गर्नुभयो ।

रुसमा व्यापक प्रतिवन्ध लगाउने द्विदलीय सिनेट विधेयकलाई समर्थन गर्ने कि नगर्ने भन्ने बारेमा विचार गरिरहेका छन् ।

Leave a Reply