रूसले युद्धविराम नगरे नेटोमार्फत् युक्रेनमा हतियार पठाउने ट्रम्पकाे चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

रूसले युद्धविराम नगरे नेटोमार्फत् युक्रेनमा हतियार पठाउने ट्रम्पकाे चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले नेटोमार्फत युक्रेनमा हतियार पठाउने बताउनुभएको छ । यदि ५० दिनमा युद्धविराम सम्झौता भएन भने रूसलाई लक्षित कर लगाउने चेतावनी दिनुभयो ।

ट्रम्पले ओभल अफिसमा नेटो महासचिव मार्क रुटलाई भेट्दै युक्रेनलाई सहयोग गर्ने हतियार सम्बन्धी नेटोसँग सम्झौताको घोषणा गर्नुभयो ।

अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले ट्रम्पले आर्थिक प्रतिवन्ध भन्न खोजेको स्पष्ट पार्नुभयो ।

Leave a Reply