प्रचण्ड शान्ति प्रक्रियाको हिरो थिए, अब सकिए : सीपी गजुरेल (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

प्रचण्ड शान्ति प्रक्रियाको हिरो थिए, अब सकिए : सीपी गजुरेल (भिडियो सहित)

लामो समय देखि अपेक्षा गरिएको संघीय संरचना सहितको नेपाल अगाडी बढी सकिएको छ । अब आम जनताले विकास र सुशासनका बिषयमा केहि राम्रो हुन्छ कि भन्ने आशा गरिरहेका छन् । तर यही संघीयताका लागि लडेको तत्कालिन एकीकृत नेकपा माओवादी, जसबाट विभाजित भएर थुप्रै माओवादी पार्टीहरु बनेका थिए त्यसै मध्ये नेकपा क्रान्तिकारी माओवादी भने यति बेला पनि यो पद्धती ठिक होइन भनि रहेको छ । उनीहरु यो संबिधानले मुलुक चल्न सक्दैन भन्ने तर्क गरिरहेका छन् । यसै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता मन्जु कार्कीले नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलसँग गरेको कुराकानी हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);