राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८३, आइतबार

राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित

काठमाडौं । राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको छ । बुधबार बसेको सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।

प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयकलाई राष्ट्रिय सभाको बैठकले पनि बहुमतले पारित गरेको हो ।

Leave a Reply

ताजा समाचार