क्यानडासँगको सम्पूर्ण व्यापार वार्ता अन्त्य गर्ने ट्रम्पको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

क्यानडासँगको सम्पूर्ण व्यापार वार्ता अन्त्य गर्ने ट्रम्पको चेतावनी

काडमाडाै‌ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार क्यानडाले अमेरिकी प्राविधिक कम्पनीहरूमा डिजिटल सेवा कर लगाएको कारण संयुक्त राज्य अमेरिकाले क्यानडासँगको सबै व्यापार वार्ता अन्त्य गर्ने चेतावनी दिनुभएको छ ।

क्यानाडाले अमेरिकाका केही कम्पनीहरूमाथि आरोप लगाएको उहाँको भनाइ छ । जुलाई ९ को लगाइएको समयसीमा नजिकिँदै गर्दा संयुक्त राज्य अमेरिका ठूलो संख्यामा व्यापारिक साझेदारहरूसँग व्यापार वार्ता अन्त्य गर्न हतार गरिरहेको छ ।

यद्यपि ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले बिहीबार ट्रम्पले समयसीमा बढाउन सक्ने बताउनुभएको थियो ।

Leave a Reply