युद्ध विराम गर्ने ट्रम्पको घोषणा इरानद्वारा अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८३, बिहीबार

युद्ध विराम गर्ने ट्रम्पको घोषणा इरानद्वारा अस्वीकार

एजेन्सी । एक वरिष्ठ इरानी अधिकारीले सीएनएनलाई बताए अनुसार तेहरानले संयुक्त राज्य अमेरिकाबाट युद्ध विरामको कुनै औपचारिक प्रस्ताव प्राप्त नगरेको बताएका छन् । इजरायल वा वासिङ्गटनसँग शत्रुता रोक्ने कुनै कारण नदेखेको उनको भनाइ छ ।

विवादास्पद कामले कुनैपनि सम्भावित युद्ध विरामको कार्यान्वयन र स्थायित्वको बारेमा प्रश्न उठाएको उनको भनाइ छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार साँझ घोषणा इजरायल र इरान पूर्ण युद्धविराम लागू गर्न औपचारिक सम्झौतामा पुगेका घोषणा गर्नुभएको थियो । जसलाई उहाँले १२–दिने युद्धको अन्त्य रुपमा वर्णन गर्नुभएको छ ।

Leave a Reply