सतीदेवीको दाहिने आँखाको प्रतिमा | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

सतीदेवीको दाहिने आँखाको प्रतिमा

सङ्खुवासभाको चैनपुर नगरपालिका –३ सिद्धकाली मन्दिरमा राखिएको सतीदेवीको दाहिने आँखाको प्रतिमा। स्वस्थानी व्रतकथामा सिद्धकाली देवी भगवतीको शरणमा दाहिने आँखा पतन भएको उल्लेख छ । यहाँ दर्शन गरे चिताएको कुरा पुग्ने धार्मिक विश्वासका साथ नेपालका विभिन्न ठाउँ र भारतबाट समेत भक्तजनहरु आउने गरेका छन् । तस्बिर : भविन कार्की

Leave a Reply