याेग साधना गरी 'अन्तर्राष्ट्रिय याेग दिवस' मनाइयाे (फाेटाेफिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८३, सोमबार

याेग साधना गरी ‘अन्तर्राष्ट्रिय याेग दिवस’ मनाइयाे (फाेटाेफिचर)

काठमाडौं । योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएकाे छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइने गरिन्छ । नेपालमा माघ १ गते राष्ट्रिय याेग दिवसकाे रूपमा मनाउने गरिन्छ । देशका विभिन्न स्थानमा मनाइएकाे याेग दिवसका केही तस्बिरहरू :

Leave a Reply

ताजा समाचार