सरकार र यातायात व्यवसायीहरुबचिको वार्ता ६ बुुदे सहमति | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८३, शुक्रबार

सरकार र यातायात व्यवसायीहरुबचिको वार्ता ६ बुुदे सहमति

२०८२,२,२०

सरकार र यातायात व्यवसायीहरुबचिको वार्ता ६ बुुदे सहमतिको मस्यौदाको तयार गर्दै टुङ्गिएको छ । सोमबार राती भएको छलपल सकारात्मक र समस्या समाधानमा केन्द्ति हुुने भएप्छि वार्ता टुङ्गिएको हो । सरकारी वार्ता टोलीका सदस्य एवं गृहमन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले गण्डकी प्रदेशले ल्याएको निर्देशिकाका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउने र प्रधानमन्त्री कार्यालयमार्फत गण्डकी प्रदेश कार्यालयमा अनुरोध गर्नेगरी सहमति भएको जानकारी दिनुुभयो ।
छलफलमा सहभागी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष एवं वार्ता टोलीका सदस्य सरोज सिटौलाले गण्डकी प्रदेशले नियमावलीमा भएको उक्त बुँदा हटाएपछि मात्रै आन्दोलन स्थगित गर्नेगरी सहमति भएको बताउनुु भएको छ ।
गण्डकी प्रदेश सरकारले ल्याएको निर्देशिकाका सम्बन्धमा राति अबेरसम्म भएको छलफलमा कुनै निष्कर्ष निस्कन नसकेपछि आज पुनःबैठक बस्ने जनाइएको छ।

 

Leave a Reply