खोटाङमा अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार रुपैयाँ | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

खोटाङमा अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार रुपैयाँ

२०८२,२,१९
खोटाङमा अकबरे खुर्सानीको मूल्य अहिलेसम्मकै उच्च भएको छ । सदरमुकाम दिक्तेल बजारमा अकबरे खुर्सानी प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री भइरहेको छ । दिक्तेलका व्यापारीले गाउँका किसानबाट प्रतिकिलो सात सयदेखि आठ सयसम्ममा खरिद गरी ग्राहकलाई एक हजार रुपैयाँमा बिक्री गर्ने गरेका छन् ।अकबरे खुर्सानीको बेमौसमी खेती गरेर अहिले हप्तामा १४ , १५ किलो बिक्री भैरहेको छ । दिक्तेल बजारमा खाल्ले, बुइपा, बाम्राङ, लफ्याङ, सोल्मा, नेर्पा र दोर्पाका किसानले उत्पादन गरेका खुर्सानीका साथै तरकारी खपत हुने गरेको छ ।

खोटाङमा अकबरे खुर्सानीसँगै सबै प्रकारका तरकारी तथा फलफूलको मूल्य अहिलेसम्मकै उच्च बनेको भएको छ ।

Leave a Reply