गृहमन्त्रीसँग वार्ताका लागि मन्त्रालय पुगे यातायात व्यवसायी | ईमाउण्टेन समाचार

Our Network

साउन १७ २०८३, सोमबार

गृहमन्त्रीसँग वार्ताका लागि मन्त्रालय पुगे यातायात व्यवसायी

२०८२,२,१९

गृहमन्त्री रमेश लेखक र आन्दोलनरत यातायात व्यावसायीबीचको वार्ता जारी छ। गृहमन्त्रालयमा दुवै पक्षबीच छलफल जारी रहेको छ। विभिन्न माग राख्दै यातायात व्यवसायीहरुले आन्दोलन गरिरहेका छन्। आज देशभरि नै सार्वजनिक यातायात ठप्प रहेको छ।

विशेष गरी अहिले उनीहरुले ‘राइड सेयरिङ’को विरोध गरिरहेका हुन्।

 

Leave a Reply