प्रधानमन्त्रीले उत्तेजक जवाफ दिएको कांग्रेस महामन्त्री थापाको आक्रेश | ईमाउण्टेन समाचार

Our Network

साउन २ २०८३, आइतबार

प्रधानमन्त्रीले उत्तेजक जवाफ दिएको कांग्रेस महामन्त्री थापाको आक्रेश

२०८२,२,१२

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई उत्तेजक बनाउने अभिव्यक्ति दिएको भन्दै आक्रोश पोख्नुुभएको छ ।
सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आक्रोश पोख्नुुभएको हो । महामन्त्री थापाले प्रधानमन्त्रीलाई आगामी दिनमा यस्ता उत्तेजक अभिव्यक्ति नदिन ध्यानाकर्षण समेत गराउनुुभएको छ ।

प्रधानमन्त्री ओलीले शनिबार गोदावरीमा नेकपा एमाले वागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिनुुभएको छ । जसप्रति काँग्रेस महामन्त्री थापाले आपत्ति जनाउनुुभएको हो ।

 

Leave a Reply

ताजा समाचार