काठमाडौं, २० माघ । विश्व राससार क्षेत्रमा सुचिकृत इलामको माइपोखरीमा विगत केहि वर्ष यता पानीको मात्रा वढेसँगै पर्यटकको संख्यामा समेत बृद्धि भएको छ । पानीको सतह घट्दैगएपछि चिन्तित त्यहाँका स्थानिय पानीको मात्रा बृद्धि भएसँगै खुसी भएका छन् ।