काठमाडौ शिक्षालय ललितपुुरले रक्तदान कार्यक्रमको अयाोजना गर्ने | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

काठमाडौ शिक्षालय ललितपुुरले रक्तदान कार्यक्रमको अयाोजना गर्ने

२०८२,१,२४

अन्तर्राष्टिय« रेडक्रस दिवस अर्थात मे ८ को अवसर पारेर काठमाडौ शिक्षालय ललितपुुरले भोलि मीती २०८२(१(२५ गते रक्तदान कार्यक्रममको आयोजना गर्ने भएको छ । ललितपुुर इमाडोलस्थित आफनै स्कुलको प्रागणमा रक्तदान कार्यक्रम आयोजना गर्ने स्कुलका अध्यक्ष प्रबतारोही प्रकाश राज पाण्डेले जनाकारी दिनुुभयो । मानव जीवनमा गरिने दानमध्ये उत्कृष्टदान रक्तदान हो भन्ने मान्यताका साथ स्कुुलले यस कार्यक्रममको आयोजना गरेको अध्यक्ष पाण्डेको भनाई छ ।

Leave a Reply