सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८३, बिहीबार

२०८२,१,१७

सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेको छ । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर एक लाख ८८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ भने सामान्य बढेको छ । चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेर एक हजार नौ सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Leave a Reply