मंगलबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८३, सोमबार

मंगलबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढ्यो

२०८२,१,१६

आज मंगलबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ८८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सोमबार सुनको भाउ तोलाको एक लाख ८८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदीको भाउ आज पनि हिजोजस्तै तोलामा एक हजार नौ सय ७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Leave a Reply