सुन एक लाख ८६ हजार रुपैयाँमा कारोबार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८२, बिहीबार

सुन एक लाख ८६ हजार रुपैयाँमा कारोबार

२०८१,१२,३१

सुनको भाउले आज पनि कीर्तिमान बनाएको छ । आज एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर अहिलेसम्मकै उच्च एक लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ८५ हजार रुपैयाँ रहेको थियो । यस्तै आज चाँदीको भाउ तोलामा ५५ रुपैयाँले बढेर बढेर एक हजार नौ सय ६० रुपैयाँ कायम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);