औचित्य नभएको राजतन्त्र बेकाम , माधव कुुमार नेपाल | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८१, मंगलबार

औचित्य नभएको राजतन्त्र बेकाम , माधव कुुमार नेपाल

२०८१,१२,२६

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले औचित्य नभएको राजतन्त्र बेकाम भएको बताएका छन । विराटनगरमा संचारकर्मीहरुसंग कुुरा गर्दै उहाले राजतन्त्रको औचित्इ नभएको बताएका हुुन । उनले पूूर्वराजा ज्ञानेन्द्रको सहमतिमा नै संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागुु भएको स्पष्ट पारेका छन । कार्यक्रममा उनले संविधान संशोधन आवश्यक भएको बताएका छन । एमाले संग तत्काल एकताको संभावना नरहेको पनि स्पष्ट पारेका हुुन

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);