लोडसेडिङ अन्त्य कुनै चमत्कार थिएन, इमान्दार प्रयास थियो, कुलमान घिसिङ | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८१, शुक्रबार

लोडसेडिङ अन्त्य कुनै चमत्कार थिएन, इमान्दार प्रयास थियो, कुलमान घिसिङ

२०८१,१२,२२

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको लोडसेडिङ अन्त्य कुनै चमत्कार नभई इमान्दार प्रयास रहेको बताएका छन्। सरकारले कार्यकारी निर्देशकबाट हटाएपछि आज पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफ्नो नेतृत्वमा प्राधिकरणमा गौरवमय यात्रा तय भएको पनि बताए। प्राधिकरणको सम्पत्ति हाल ३ गुणाले वृद्धि भएको उनले जानकारी दिएका छन ।

उनले भने,‘पहिला प्राधिकरण धाउने अवस्था थियो,अहिले फेरियो,बरु नपुगेको घर खोज्दै विद्युतीकरण प्राधिकरणले गरिरहेको छ।’ उनले लोडसेडिङको अन्त्य गरि ३० लाख विद्यार्थीहरूको भविष्य बनाउन पनि सफल भएको बताएका छन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);