मन्त्रिपरिषद् बैठक आज ५ बजे बस्ने | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

मन्त्रिपरिषद् बैठक आज ५ बजे बस्ने

२०८१,१२,१८

मन्त्रिपरिषद्‍को बैठक सोमबार बस्दैछ। अपराह्न ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। गत शुक्रबार काठमाडौंको तीनकुने(कोटेश्वर क्षेत्रमा राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेका थिए।

बैठकले घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो।

 

Leave a Reply