दुर्गा प्रसाईँले भने, प्रधानमन्त्रीको गोली हान्ने आदेश छ भन्ने सुनेपछि सुरक्षित स्थानमा बसेको छु | ईमाउण्टेन समाचार

Our Network

साउन ६ २०८३, बिहीबार

दुर्गा प्रसाईँले भने, प्रधानमन्त्रीको गोली हान्ने आदेश छ भन्ने सुनेपछि सुरक्षित स्थानमा बसेको छु

२०८१,११,१७

प्रहरीको खोजीको सूचीमा रहेका दुर्गा प्रसाईँले आफूलाई मार्ने षडयन्त्र गरेपछि प्रहरीको घेरा तोड्ने बाध्य भएको बताएका छन्।

एक भिडियो सार्वजनिक गर्दै उनले राज्यले सार्फ सुटर लगाएर आफूलाई मार्न खोजेको सुराकी पाए पछि आफैँ गाडी चलाएर अगाडि बढ्न बाध्य भएको पनि बताएका हुन्।

Leave a Reply

ताजा समाचार