दोस्रो चरणमा पनि माओवादी तेस्रो, यी हुन् माओवादीले जितेका स्थानीय तह | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

दोस्रो चरणमा पनि माओवादी तेस्रो, यी हुन् माओवादीले जितेका स्थानीय तह

दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भैरहेका छन् ।

दोस्रो चरणमा पनि माओवादी तेस्रो

काठमाडौं । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भैरहेका छन् । नेकपा माओवादी केन्द्रले अहिलेसम्म जितेका स्थानीय तहहरु निम्न छन्ः

१. सोलुखुम्बुको लिखु पिके गाउँपालिका, डम्बरबहादुर बस्नेत २. सोलुखुम्बुको महाकुलुङ गाउँपालिका,सागर किराती ३.रुकुमको पुथा उत्तरगंगा गाउँपालिका, ओमप्रकास घर्ती ४.दाङको बंगलाचुली गाउँपालिका, भक्तबहादुर वली ५.रुकुमको भुमे गाउँपालिका, रामसुर बुढा ६.डडेलधुराको अजयमेरु गाउँपालिका, उमेश भट्ट ७. रुकुमको सिस्ने गाउँपालिका, कुमारी बराल ८.डोटीको बोगटान गाउँपालिका, कमल गड्शिला ९.रोल्पाको थवाङ गाउँपालिका, वीरबहादुर घर्ती १०. कञ्चनपुरको लालझाँडी गाउँपालिका, मदनसेन बडायत ११. रोल्पाको सुनछहारी गाउँपालिका, आसबहादुर पुन १२. भोजपुरको आम्चोक गाउँपालिका, असोककुमार राई १३. दार्चुलाको मार्मा गाउँपालिका, जमनसिंह धामी १४. खोटाङको साकेला गाउँपालिका, अर्जुन खड्का १५. ओखलढुंगाको चिशंखुगढी गाउँपालिका, निशान शर्मा

Leave a Reply