तीनकुने बानेश्वर क्षेत्र तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्याँस प्रहार | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

तीनकुने बानेश्वर क्षेत्र तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

चैत १५ शुक्रबार ।
काठमाडौं तिनकुनेमा राजवादीहरुले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।तीनकुनेमा राजसंस्था पक्षधर प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको हो ।

 

Leave a Reply