काठमाडौंको तीनकुनेमा राजावादी र प्रहरीबीच झडप | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८१, शुक्रबार

काठमाडौंको तीनकुनेमा राजावादी र प्रहरीबीच झडप

चैत १५ शुक्रबार ।
काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादी समूहबीच झडप भएको छ । राजावादीको प्रर्दशनस्थल तीनकुने पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।
प्रहरीले प्रदर्शनका लागि तीनकुनेमा छुट्टै स्थान तोकेको थियो । तर, उनीहरू प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि झडपको स्थिति सिर्जना भएको हो । प्रदर्शनकारीहरूले प्रहरीले लगाएको सुरक्षा ब्यारियर तोड्न खोजेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);