कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८१, बुधवार

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

२०८१,१२,१०

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । यही चैत्र ५ गते मंगलबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको अनौपचारिक बैठकले आजका लागि कार्यसम्पादन समिति बैठक तय गरेको थियो। बैठक पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्ने कार्यबाहक मुख्यसचिव डाक्टर प्रदीप पराजुलीले जानकारी दिएका हुुन ।

बैठकमा गणतन्त्रविरुद्ध पूर्वराजालाई अघि सारेर भएका प्रदर्शन, गणतन्त्रवादीको भूमिकासहितका समसामयिक एजेण्डा रहेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिएका छन ।

बैठकमा पार्टीको पेसागत तथा बुद्धिजीवि विभागले बुझाएको प्रतिवेदनपछि उठेका प्रश्नका विषयमा पनि छलफल हुने बताइएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);