प्रधानमन्त्री ओलीको सुर्खेत तालिका, प्रदेशसभालाई विशेष सम्बोधनदेखि रंगशाला निरीक्षणसम्म | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

प्रधानमन्त्री ओलीको सुर्खेत तालिका, प्रदेशसभालाई विशेष सम्बोधनदेखि रंगशाला निरीक्षणसम्म

२०८१,११,२३

प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत जाँदै हुुनुुहुन्ट । मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन ओली सुर्खेत जान लाग्न्ुुभएको हो । प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार ओली आज बिहान ११ बजे सुर्खेत पुग्ने कार्यक्रम रहेको छ। ओली मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुनेछन्।

 

Leave a Reply