प्रचण्ड आज दाङ जाँदै, ६२ जना विद्यार्थीहरु स्वर्णपदकबाट सम्मानित हुँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

प्रचण्ड आज दाङ जाँदै, ६२ जना विद्यार्थीहरु स्वर्णपदकबाट सम्मानित हुँदै

काठमाडौं, ३१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज दाङ जाँदै छन् । संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रचण्ड आज उता जान लागेका हुन् ।

बेलझुण्डी विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा आयोजना गरिएको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्रीसहित शिक्षा मन्त्री अशोककुमार राईसहितको टोली दाङ जान लागेको हो ।

विश्वविद्यालयको दीक्षान्त समारोहको कार्यक्रम साढे ११ बजे तय गरिएको छ । आज ५ सय ७५ जना विद्यार्थी दीक्षित हुने कार्यक्रम रहेको छ । ६२ जना विद्यार्थीहरु आज सो समारोहकाबीच स्वर्णपदकबाट सम्मानित हुनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);