कुलमानलाई हटाउन मैले कुनै चलखेल गरेको छैन, मन्त्री खड्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८३, शनिबार

कुलमानलाई हटाउन मैले कुनै चलखेल गरेको छैन, मन्त्री खड्का

२०८१,११,२१

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन्। तनहुँको डुम्रेमा आजदेखि सुरु हुने डुम्रे सांस्कृतिक महोत्सवको उद्घाटनका लागि आएका मन्त्री खड्काले सञ्चारकर्मीसँगको भेटमा एउटा कर्मचारीलाई हटाउन सरकारले कुनै चलखेल नगरेको बताएका छन।

मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणलाई योगदान पुर्‍याउनेलाई पुरस्कार र गलत गर्नेलाई दण्डित गरिने उल्लेख गरेका छन।

 

Leave a Reply