देश बनाउने दक्ष जनशक्ति उत्पादन गर्ने विद्यालय शिक्षा गुणस्तरीय हुनुपर्छ, मुख्यमन्त्री | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

देश बनाउने दक्ष जनशक्ति उत्पादन गर्ने विद्यालय शिक्षा गुणस्तरीय हुनुपर्छ, मुख्यमन्त्री

२०८१,११,१७

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारी बोध भएका कर्मठ, अनुशासित र इमानदार नागरिक तयार गर्न विद्यालयको शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। आज धरान उपमहानगरपालिका–१५ स्थित शिक्षा सदन माविको ६९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उनले मुलुक निर्माण गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने विद्यालयको शिक्षा पनि गुणस्तरीय हुनुपर्ने बताएका छन । ।

Leave a Reply