ओलीले क्याम्पस नपढ्नु काँग्रेसको गल्ति हो ? : चन्द्र भण्डारी (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

ओलीले क्याम्पस नपढ्नु काँग्रेसको गल्ति हो ? : चन्द्र भण्डारी (भिडियो सहित)

नेपाली काँग्रेसको राजनीति बिचित्र ढंगले अघि बढी रहेको छ । नेपाली काँग्रेस भित्रका आस लाग्दा युवा नेताहरु बानेश्वर चोकमा जुत्ता पालिस गर्न निस्किएपछि यसको फरक ढंगले चर्चा-परिचर्चा हुन थाली रहेको छ । सामाजिक संजालमा मानिसहरुले यस्तो खालको कलाबिहिन नाटक रङमन्चमा मात्र सुहाउछ भनेर तिखो टिप्पणी पनि गरिरहेका छन् । उनीहरुले काँग्रेस प्रति आशंका पनि प्रकट गरेका छन् । के काँग्रेस साचिकै कलाबिहिन बन्दै गएको त हैन ? राजनीतिक सुद्धिकरण कसरि हुन्छ ? काँग्रेसलाई वृद्धभत्ता बढाएकोमा स्यबाशी मिल्छ त ? चुनावमा भएको हारको जिम्मेवारी देउवालाई मात्र जान्छ ? यसै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता प्रकाश गिरीले नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीसँग गरेको कुराकानी हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);