सर्वोच्च अदालतको मुख्य रजिष्टारमा सचिव राजन भट्टराई सिफारिस | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

सर्वोच्च अदालतको मुख्य रजिष्टारमा सचिव राजन भट्टराई सिफारिस

Sarbocha-Adalat

काठमाडौं, १७ माघ । न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिष्टारमा न्यायपरिषदका सचिव राजन भट्टराईलाई सिफारिस गरेको छ ।

यस अघिका मुख्य रजिष्टार नहकुल सुवेदी न्यायाधीश भएर गएपछि रिक्त भएको पदमा न्यायपरिषदका सचिव भट्टराईलाई बुढुवा गर्न सिफरिस गरिएको हो । आयोगले न्यायपरिषदले वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सचिव नृपध्वज निरौलालाई न्यायपरिषदको सचिवमा सरुवा गर्न सिफारिस गरेको छ ।

यस्तै वेपत्ता पारिएका व्यक्तिको छानवनि आयोगमा भने सहन्यायाधिवक्ता कृष्णजीवि घिमिरेलाई बढुवा गर्न सिफारिस गरिएको छ । न्याय सेवा आयोगको सिफारिस मन्त्रिपरिषदले निर्णय गरेपछि कार्यान्वयन हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);