उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन | ईमाउण्टेन समाचार

Our Network

साउन ३१ २०८३, सोमबार

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन

२०८१,७,२३

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठपर्व सम्पन्न भएको छ । जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व सम्पन्न भएको हो।यसअघि बिहीबार साँझ व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए।पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकांक्ष पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालुको घुइँचो लागेको थियो।

छठको विधि चतुर्थीमा आरम्भ भई सप्तमीमा समापन हुन्छ।

Leave a Reply

ताजा समाचार